लसएञ्जलस । पोर्नस्टार मिया खलिफासँग सेल्फी लिँदा एक व्यक्तिले ठूलै मूल्य चुकाउनु परेको छ ।
अमेरिकाको टेक्सासका सान एन्टोनियाका पुरुषले पोर्नस्टार खलिफाको अनुमतिबिना सेल्फी लिएपछि झापड खानु परेको समाचारमा उल्लेख छ ।
पोर्नस्टार मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेके थिइन् । तर, उनलाई मियाको मुक्काले केही फरक पारेन ।
ट्वीटर ह्यान्डलमार्फत ती युवकले मिया खलिफाले नचाहेको तस्बिर र मुक्काका कारण अनुहारमा बसेको निल डामसहितको तस्बिर पोष्ट गरेका छन् ।
‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्’, ती युवकले लेखेका छन् ।
मंगलबार रातिसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् । ३ हजार ७ सय पटक रिट्वीट भएको छ ।
खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् । – एजेन्सी















प्रतिक्रिया