९ मंसिर २०८३, बुधबार

पूर्वबाट उदायो माओवादी, सोलुखुम्बुबाट विजयको खाता खोल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १५ असार । माओवादीले सोलुखुम्बु जिल्लाबाट पहिलो खाता खोलेको छ । सोलुखुम्बुको लिखुपिछे गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले विजय यात्रा आरम्भ गरेको हो ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार डम्बरबहादुर बस्नेत १ हजार १ सय ३६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत ल्याए ।

उपप्रमुखमा माओवादी केन्द्रकी शर्मिला बस्नेत विजयी भइन् । उनले १ हजार ४२ मत ल्याउँदा काँग्रेसकी मिना बस्नेतले ८ सय २८ मतमै चित्त बुझाउनुपर्यो ।