९ मंसिर २०८३, बुधबार

विराटनगर महानगरपालिकाको पहिलो मतपरिणामः काँग्रेस पहिलो स्थानमा

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ असार । विराटनगर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेस अग्रस्थानमा देखिएको छ ।

एक सय मत गन्दा मेयरमा काँग्रेसले ४६ मत पाएको छ । यसैगरी, नेकपा एमालेले ३५ मत ल्याएको छ ।

उपमेयरमा पनि काँग्रेस नै अगाडि छ । उपमेयरमा काँग्रेसले ३७ मत ल्याएको छ । माओवादीले हसिया हतौडा १६ मत पाएको छ । यसैगरी, फोरम लोकतान्त्रिकले १७ मत ल्याएको छ ।