९ मंसिर २०८३, बुधबार

एमालेको विजय यात्रा बझाङबाट सुरु: मस्टा गाउँपालिकामा एमालेको जित, अन्य पार्टी शुन्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १५ असार, । नेकपा एमालेले सुदूरपश्चिमको बझाङबाट विजय यात्रा सुरु गरेको छ । बझाङको मस्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजय यात्रा आरम्भ गरेको हो ।

दोस्रो चरणमा एमालेले जितेको यो पहिलो गाउँपालिका हो ।

एमालेका कर्णबहादुर कठायत ७५४ मत मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् । सबै वडा पनि एमालेले जितेको छ ।