९ मंसिर २०८३, बुधबार

बाँकेको खजुरामा एमालेका उम्मेदवारले कांग्रेसभन्दा तीनगुना धेरै मत ल्याए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १५ असार । बाँके जिल्लाको खजुरा गाउँपालिकामा एमालेका प्रमुखका उम्मेदवारले कांग्रेसका उम्मेदवारभन्दा तीनगुणा धेरै मत ल्याएका छन् ।

५ सय मत गन्दा खजुरा गाउँपालिकामा कांग्रेसका प्रमुखका उम्मेदवारले ८६ मत पाएका छन् । उपमेयरले १२९ मत पाएका छन् ।
एमालेका प्रमुखका उम्मेदवारले २७७ मतसहित अग्रता कायम गरेका छन् । उपप्रमुखमा २७१ मत आएको छ ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले ११८ मत तथा उपप्रमुखले ८९ मत पाएका छन् ।