
तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।
एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले ९८४ मत पाएका छन् । कांग्रेसका गेहेन्द्र गिरीले ६९९ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले ११३ मतसहित पछ्याइ रहेका छन् ।











प्रतिक्रिया