
डडेल्धुरा, १५ असार । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले विजयी यात्रा सुरु गरेको छ ।
नेकपा एमालेले अमरगढी नगरपालिकाको १९ नम्बर वडा अध्यक्ष जितेर पहिलो खाता खोलेको हो । १९ नम्बरको वडाअध्यक्षमा एमालेका सूर्यप्रकाश खड्का विजयी भएका छन् । उनले कांग्रेसका धर्मसिंह धानुकलाई १०८ मतान्तरले हराए ।
खड्कासहित एमालेको प्यानलै विजयी भएको बताइएको छ ।











प्रतिक्रिया