
मोरङ, १५ असार । मोरङको उर्लाबारी नगरपालिकामा मतगणना स्थगित भएको छ ।
काँग्रेसले लफडा निकालेपछि मतगणना स्थगित भएको हो । मतपत्रमा एमालेको सूर्य चिन्हमा लागेको सातवटै छाप धर्सामा छोइएको भन्दै काँग्रेसले अवरोध गरेको थियो ।
विवाद भएपछि अहिले मतगणना रोकिएको छ ।











प्रतिक्रिया