९ मंसिर २०८३, बुधबार

राप्ती गाउँपालिकामा माओवादीकै अग्रता, कांग्रेसले पछ्याउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भालुवाङ, १५ असार । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार श्यामेश चौधरीले २ सय १७ मतसहित अगाडि छन् ।

माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार भगवता न्यौपानेले २ सय २२ मत पाएकी छिन् ।

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार नुमानन्द सुवेदीले १ सय ९५ मत पाएका छन् । उपमेयरकी उम्मेदवार जगदम्वा चौधरीले १ सय ८८ मत पाएकी छिन् ।

एमालेका प्रमुखका उम्मेदवार खिमबहादुर केसीले ८० र उपप्रमुखमा भवानी न्यौपानेले ८५ मत पाएकी छिन् ।