
रुपन्देही, १५ असार । राष्ट्रिय जनता पार्टी नेपालको पडक क्षेत्र मानिएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कांग्रेसले दोब्बरसहित अग्रता कायम गरेको छ ।
कांग्रेसका मेयरका उम्मेदवारले ३ सय ५३ मत गणना हुँदा १ सय ७ मत ल्याएका छन् । उपमेयरले १ सय १० मत पाएका छन् ।
एमालेका मेयर पदका उम्मेदवारले ७४ र उपमेयरले ६० मत पाएका छन् । तेस्रो स्थानमा रहेको राप्रपाका मेयरका उम्मेदवारले ५३ र उपमेयरका उम्मेदवारले ४७ मत पाएका छन् ।











प्रतिक्रिया