
भोजपुर, १५ असार । भोजपुरको पौवादुम्मा गाउँपालिकामा कांग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले १७८ मत पाएका छन् । उपप्रमुखले १८४ मत पाएका छन् ।
एमालेका प्रमुखका उम्मेदवारले १०६ र उपप्रमुखले १०८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारहरूले क्रमशः ९९ र ९४ मत पाएका छन् ।











प्रतिक्रिया