३ कार्तिक २०८३, मंगलबार

छक्का पञ्जा–२ को टिजर रिलिज, यस्तो छ ‘राजा र हैट’को रोचक सम्वाद (भिडियो)

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुपरहिट फिल्म ६क्का पञ्जाको सिक्वेलको टिजर शुक्रबार सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपालले युट्युवमार्फत सार्वजनिक गरेको १ मिनेट १३ सेकेण्डको टिजरमा दीपकराज गिरी (राजा) र बुद्धि तामाङ (हैट)को रोचक सम्वादलाई देखाइएको छ । दीपकले अन्तिममा भनेका छन्– म सुध्रेको नसुध्रेको हेर्न असोज ११ गते थाहा पाउनेछौं ।

फिल्मलाई निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । भने प्रियंका कार्की, वर्षा राउत लगायत अभिनेत्रीको भुमिका देख्न सकिनेछ ।

असोज ११ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सबैले प्रतिक्षा गरिरहेका छन् ।

हेर्नुस् भिडियोः