३१ आश्विन २०८३, शनिबार

थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ कार्तिक । थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्षमा धनिराम चौधरी निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले भूगोलतर्फको २५ जिल्ला र काठमाडौं उपत्यका गरी २६ जना केन्द्रीय सदस्य चयन गरेको छ । बन्दसत्रले पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखीबाट प्रस्तुत गरिएको २१ बुँदे घोषणापत्र पारित गरेको छ ।