
काठमाडौँ, ३० जेठ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतले दार्जिलिङमा नेपालीभाषी आफ्नै नागरिकमाथि मच्चाएको ज्यादतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गोरखाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली भाषी नागरिकमाथि भारतीय प्रहरीले कतिसम्म ज्यादती गर्न सक्छन् भन्ने निकृष्ट उदाहरण भिडियोमा देखिएको छ । यो भिडियोलाई नेपालीहरुले सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिरहेका छन् । प्रहरीले स्थानीय नेपालीभाषीमाथि गरेको दमनलाई दार्जिलिङका सरकारी अधिकारीले जायज मानेका छन् । हेर्नुस् भिडियोः
https://www.facebook.com/kpggjmm/videos/1848273635437063/













प्रतिक्रिया