१ कार्तिक २०८३, शनिबार

४३ किलो गाँजासहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराह, ३१ असोज ।  सिरहाको जमदहबाट प्रहरीले ४३ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले जमदह– ३स्थित गागन नदीबाट उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा लालपुर–७ का बुद्ध यादव र उदयपुर रिस्कु–२ का नरबहादुर राई छन् ।

दुई बोरा गाँजा बोकेर भारततर्फ गइरहेक बेला उनीहरुलाई बिहीबार राति  गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।