काठमाडौं, २२ जेठ । आइतबार काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।
उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले जनाएको छ ।
उपत्यकाको उच्च तापक्रम यस वर्ष गत जेठ ९ गते (मे २३ तारिखमा) ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।












प्रतिक्रिया