२९ आश्विन २०८३, बिहिबार

एउटा अनौठो खुलासाः लसुन खाने केटासँग युवती छिटो आकर्षित हुन्छन्

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एउटा अनौठो अनुसन्धान बाहिर आएको छ । अनुसन्धानमा भनिएको छ, लसुन खाने केटासँग केटी छिट्टै पट्टिन्छन् ।

रिसर्चका अनुसार, लसुनमा एन्टी फंगल र एन्टीबायोटिक हुन्छ, जसले तपाईंलाई रोगसँग लड्नलाई मात्र होइन्, जीवनलाई रोमान्टिक बनाउन तपाईंलाई सँधै जवान पनि देखाउँछ । यसैगरी, लसुनले यौनसँग जोडिएको कयौँ रोगहरु समाधान गर्नमा पनि मद्दत गर्छ । त्यसका लागि तपाईंले बिहान उठेर सात आठ लसुन खानुस । जसले तपाईंलाई यौनशक्ति बढाउने काम गर्छ ।

एजेन्सीको सहयोगमा