२८ आश्विन २०८३, बुधबार

अर्काको श्रीमानसंग प्रेम गरेको आरोपमा सडकमा नांगै पारेर कुटपिट (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CEN_ConcubineBeating_03.jpg

चीनकी एक महिलालाई मायाको मुल्य निकै महंगो भएको छ । चीनको हेनान प्रान्तस्थित पियुयाङ शहरमा ३८ वर्षीय लिन याओ लीलाई अर्काको श्रीमानसंग प्रेम गरेको आरोपमा सडकमा नाङ्गै पारेर कुटपिट गरिएको छ ।

समाचार अनुसार, उनलाई सडकमा ल्याएर ४ जना महिलाहरुले लुछ्ने र कुट्ने कार्य गरेका हुन् ।

Woman Accused of Cheating Stripped Naked And Beaten

ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भीड जम्मा भएको थियो । बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।

aarkako-poisanga-love-daniknepal1

महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगेका थिए ।

Woman Accused of Cheating Stripped Naked And Beaten

CEN_ConcubineBeating_08.jpg