९ मंसिर २०८३, बुधबार

चार महानगरमा यस्तो आयो पछिल्लो मत परिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले २३४२३ मतसहित अग्रता लिएका छन् ।
शाक्यलाई कांग्रेसका राजुराज जोशीले १६४८५ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानले ९३२३ मतसहित पछ्याइ रहेकी छिन् ।

ललितपुर मानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन १७१७१ मतसहित लिड गरिरहेका छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइ रहेका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जन ७०८९ का साथ पछ्याइ रहेका छन् ।

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका देवी ज्ञवालीले १७८७६ मतसहित लिड गरिरहेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १६९४७ मत पाएकी छिन्

पोखरा लेखनाथ महानगरपाकिालमा एमालेका मानबहादुर जिसीले २०४७९० मत पाएका छन् । कांग्रेसका रामजी कुँवरको १८४३५ मत रहेको छ ।