काठमाडौं, २७ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको एक महिनाभित्र व्यवस्थापिका संसदले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने व्यवस्था भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवारको बैठकले यस्तो निर्णय गरेको हो ।
वर्तमान राष्ट्रपति अर्को राष्ट्रपति निर्वाचित नभएसम्म रहनुहुनेछ ।
।















प्रतिक्रिया