९ मंसिर २०८३, बुधबार

भरतपुर महानगरपालिकाः मतगणना सुरु, १० बुँदे सहमतिमा के के छ ? (सहमतिपत्रसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिकाको अबरुद्ध मतगणना लामो रस्साकस्सीपछि सुरु भएको छ ।

आज बिहान दलहरुबीच १० बुँदे सहमति भएपछि मतगणना सुरु भएको हो । काँग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझबाट निर्वाचन अधिकृतको राजीनामा माग गर्दै मतगणना बहिष्कार गरेका थिए ।

विवाद समाधान गर्नका लागि सर्वदलीय कार्यदल बनेको छ । अहिले १० नम्बर वडाबाट मतगणना सुरु हुँदैछ । १० नम्बर वडाको मतगणना सकिएपछि २९ र ११ वडापछि २८ वडा गरी दुईतिरबाट मतगणना गरिने भएको छ ।

यस्तो छ सहमतिः