९ मंसिर २०८३, बुधबार

कांग्रेसका उम्मेदवार एमालेमा प्रवेश

27.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ६ जेठ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोटमा खुल्ला सदस्यका प्रस्तावित उमेद्वावार नवराज साउद एमालेमा प्रवेश गरेका हुन् ।

शुक्रबार एमाले साफेबगर नगरपालिका वाडा नं. ९ बुढाकोटको चुनावी सभामा साउँद एमालेमा प्रवेश गरेका थिए ।

एमालेमा प्रवेश गरेका साउदले कांग्रेसले आफूलाई मन नपरेकाले पार्टी छाडेको बताए ।