९ मंसिर २०८३, बुधबार

काभ्रेको पनौती नगरपालिकामा एमालेको मेयर र उपमेयर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ५ जेठ । काभ्रेको पनौती नगरपालिकामा एमालेले मेयर र उपमेयर जितेको छ ।

एमालेका भीम न्यौपाने मेयरमा विजयी भए । उनले १२ हजार २ सय ५६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विदुर बन्जारा थिए ।

यस्तै उपमेयरमा एमालेकी गीता बन्जारा विजयी भइन् । दोस्रोस्थानमा कांग्रेसकी अञ्जु रञ्जित केसी थिइन् ।