ललितपुर, ५ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन १५०४१ मतसहित लिड गरिरहेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १३२१६ मतसहित महर्जनलाई पछ्याइ रहेका छन् ।
साझा पार्टीका मेयर पदका उम्मेदवार रमेश महर्जन ६८९३ मतसहित तेस्रो स्थानमा छन् ।











प्रतिक्रिया