
काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकामा विवेकशील पार्टीकी मेयरकी उम्मेदवार रञ्जु दर्शना तेस्रो स्थानमा छिन् । उनले साझा पार्टी भन्दा बढी मत ल्याएकी छिन् ।
साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले १६०३ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी रञ्जुले २३२८ मत पाएकी छिन् । दोस्रो स्थानमा रहेको काँग्रेसले ३०२२ मत पाएको छ । यसैगरी, ५३३७ मतका साथ काँग्रेसले अग्रता लिइरहेको छ ।











प्रतिक्रिया