१ कार्तिक २०८३, शनिबार

गाई मार्ने पुन प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ असोज । गाई मारेको अभियोगमा प्रहरीले दाङको सैघा गाविस–७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई नियन्त्रणमा लिइएको छ ।
पुनलाई बारीमा पसेको गाईलाई फरुवाले हानेर मारेको अभियोग लागेको थियो ।
पुनले मासु खानका लागि गाई मारेको प्रहरीमा बयान दिएका थिए ।

मुलुकी ऐनको चौपाया महलमा जानेरै गाई मारेको अवस्थामा १२ बर्ष जेल सजाय हुने उल्लेख छ ।