३० आश्विन २०८३, शुक्रबार

झुक्याएर बलत्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balatkarकाठमाडौं, २६ असोज । बिहे गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न पुगेकी एक महिलालाई झुक्याएर बलात्कार गरेको आरोपमा डाँगीहाट ४ का धामी धनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालार्य २१ असोजमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ बलात्कार गरेको आरोप छ ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले २३ असोजमा पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।