काठमाडौं, १ जेठ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका रमेश महर्जन ३९ मतसहित अगाडि देखिएका छन् ।
पछिल्लो अनौपचारिक मत परिणामअनुसार कांग्रेसका राजकुमार नकर्मीले ३८ मत पाएका छन् । माओवादीका हीराबहादुर महर्जनले १८ मत पाएका छन् ।
रुकुम जिल्लाको मुसिकोट नगरपालिकाको मेयर पदका उम्मेदवार कांग्रेसका महेन्द्र केसीले २०४ मत पाएका छन् । माओवादी केन्द्रका देवीलाल गौतमले ११२ तथा एमालेका विमल पुनले ४६ मत पाएका छन् ।











प्रतिक्रिया