काठमाडौं, १ जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर पदमा कांग्रेसका घनश्याम गिरीले २५५ मत पाएका छन् ।
पछिल्लो अनौपचारिक जानकारी अनुसार एमालेका प्रल्हाद कार्कीले २१० मत पाएका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले १०८ मत पाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया