
काठमाडौं, २५ असोज । त्यागी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैं खर्च पनि रान्य कोषबाटै दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ सय ९४ जनालाई २२ लाख ३० हजार ५ सय रुपैयाँ वितरण गरेको होे ।
रकम पाउनेमा प्रधानमन्त्री स्वकीय सचिव, मन्त्री तथा कांग्रेसका विभिन्न नेताकिनट व्यक्ति छन् । उनीहरुले २ हजार ५ सयदेखि २५ हजारसम्म पाएका छन् । प्रधानमन्त्रीका भान्जा तथा स्वकीय सपचव रमेश शर्माको तोक आदेशमा २ सय ९४ जनालाई दसैंखर्च दिइएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया