९ मंसिर २०८३, बुधबार

मतदानका बेला एकाबिहानै यस्ता देखिए निर्वाचन केन्द्रहरू (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मतदान गर्न मतदाताको उत्साह बढेको देखिएको छ ।

राजधानीका अधिकांश मतदान केन्द्रहरूमा बिहानै साढे ६ बजेदेखि नै मतदाताको घुइँचो देखिएको थियो ।

मतदाताहरू उत्साहित भएर मतदानका लागि लाइनमा बसेको देखिएका छन् । (तस्बिर सौजन्य यूपी लामिछाने)