
काठमाडौं, २४ बैशाख । व्यवस्थापिका संसदको आज दिउसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा आजको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी जेठ ४ गते ३ बजेको लागि बोलाइएको छ ।
बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने र नेताहरु पनि जिल्ला जाने भएकाले यो महिना बैठक बस्न नसक्ने भएको हो ।











प्रतिक्रिया