१ कार्तिक २०८३, शनिबार

चन्द्रग्रहण: कुन राशिलाई फाइदा, कुन राशिलाई बेफाइदा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Black-moon-grahan

काठमाडौं, २२ असोज । ज्योतिषशास्त्र अनुसार, ग्रहणको फल राशि अनुसार फरक फरक हुन्छ । कुनै राशिलाई यो शुभ हुन्छ त कुनैलाई अशुभ । आज लागेको चन्द्रग्रहणको बारेमा तपाईंको राशिको तोयनाथ पन्तले तपाईंको राशिफल यसरी देखाएको छः

मेष राशिको लागि खण्डग्रास चन्द्रग्रहणले खर्च बढाउने छ ।

वृष राशिलाई लाभ फल मिल्नेछ ।

मिथुन राशिलाई चन्द्रग्रहणले सुख मिल्नेछ ।

कर्कट राशिको मान नाश हुनेछ ।

सिंह राशिका लागि कष्ट हुनेछ

कन्या राशिको लागि स्त्रीपीडा हुनेछ ।

तुला राशिलाई सौख्यम् हुनेछ

वृश्चिकलाई चिन्ता बढ्नेछ।

धनुमा व्यथा लाग्नेछ ।

मकर राशि भएकाहरुको श्रीप्राप्ति मिल्नेछ।

कुम्भलाई क्षति हुनेछ ।

मीन राशिलाई घात हुनेछ । रेवती नक्षत्र भएका मीन राशिलाई ग्रहणले अतिकष्ट दिनेछ ।

समग्रमा वृष, मिथुन, तुला र मकरलाई बुधबारको चन्द्रग्रहणको फल शुभ देखिएको छ भने अन्यलाई चन्द्रग्रहणले अशुभ फल दिने पात्रोमा उल्लेख छ ।