८ मंसिर २०८३, मंगलबार

चुनावमा पार्टीको उम्मेद्वार जिताउन ३४ जिल्लामा कांग्रेसले खटायो कमाण्डर (नामावली)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसले पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उमेद्धारलाई जिताउन केन्द्रिय सदस्यहरुलाई जिल्लामा केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको छ ।

कांग्रेसले ३४ जिल्लामा खटाएका नामहरु यसप्रकार छन्ः

उमाकान्त चौधरी, दोलखा
डा. नारायण खड्का, रामेछाप
रामकृष्ण यादव, सिन्धुली
बलबहादुर के.सी., काभ्रे
आनन्द ढुंगाना, भक्तपुर
महेश आचार्य, लक्ष्मी परियार, काठमाण्डौ
फरमुल्लाह मंसुर, ललितपुर
गुरुराज घिमिरे, धादिङ
कल्याण कुमार गुरुङ, चितवन
कृष्ण प्रसाद सिटौला, सिन्धुपाल्चोक
चित्रलेखा यादव, नुवाकोट
रमेश रिजाल, मकवानपुर
मानबहादुर विश्वकर्मा, रसुवा
पुष्पा भुषाल, गोरखा
भीष्मराज आङदम्वे, लमजुङ
डा. मिनेन्द्र रिजाल, तनहुं
डा. शेखर कोईराला, कास्की
डा. डिला संग्रौला, स्याङजा
सरिता प्रसार्इं, पर्वत
ज्ञानेन्द्र बहादुर कार्की, वाग्लुङ
किरण यादव, म्याग्दी
सुजाता परियार, नवलपुर
दिलेन्द्रप्रसाद बडु, सुर्खेत
विश्वप्रकाश शर्मा, दैलेख
एन.पी. साउद, जाजरकोट
अजयकुमार चौरासिया, कालिकोट
बद्री पाण्डे, मुगु
बीरबहादुर बलायर, जुम्ला
महेन्द्र यादव, डोल्पा
पार्वता डि.सी. चौधरी, हुम्ला
चन्द्र भण्डारी, रुकुम
किशोर सिंह राठौर, सल्यान
मीन विश्वकर्मा, मुस्ताङ
सिता गुरुङ, मनाङ