
काठमाडौं, १८ वैशाख । पहिलो चरणको स्थानीय चुनावको उम्मेदवारका विषयमा टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकमा पहिलो पहिलो चरण अर्थात वैशाख ३१ गतेका लागि मेयर र उपमेयर पदका उम्मेदवारहरूको टुंगो लगाइने स्रोतले जनाएको छ ।
यसअघि आइतबार राति बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले केही जिल्लाका नगरपालिकाहरूको मेयर र उपमेयर पदको टुंगो लगाउनेछ ।











प्रतिक्रिया