८ मंसिर २०८३, मंगलबार

कांग्रेसको आकस्मिक बैठक पार्टी मुख्यालय सानेपामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १७ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र विकसित विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक बसिरहेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा संसदको बैठक, स्थानीय तहको निर्वाचन, संविधान संशोधन, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिएको राजीनामा र त्यसपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।