काठमाडौं, १५ वैशाख । सर्वदलीय बैठक चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको छुट्टै बैठक बसिरहेको छ ।
संविधान संशोधन, स्थानीय निर्वाचन र स्थानीय तहको संख्या थप्ने विषयमा सहमति खोज्न बालुवाटारस्थित भित्रपट्टीको घरमा बैठक बसिरहेको स्रोतले बतायो ।











प्रतिक्रिया