
एजेन्सी । इङ्गल्याण्डमा गर्भधारण सम्बन्धि एउटा अचम्मको घटना सार्वजनिक भएको छ ।
जुन घटनाले चिकित्सकहरु पनि अचम्मित भएका छन् । एक महिलाको गर्भमा चेकजाँचमा पहिले दुई बच्चा मात्रै थिए । तर, त्यसको एक महिना पछि गर्भमा तीन बच्चा देखिए ।
उनले फेरि एक बच्चालाई गर्भ धारण गरेको देखियो । यति मात्रै नभई महिलाको गर्भमा ३२ हप्ताहसम्म तीन बच्चा सकुशल रहे ।
३२ हप्ताहपछि तीनवटै बच्चालाई जन्म समेत दिइन् । यस घटनाले सबै अचम्ममा परे । चिकित्सकले पनि यस घटनालाई दुर्लभ भनेको छ ।















प्रतिक्रिया