८ मंसिर २०८३, मंगलबार

एमालेको स्थायी समिति पार्टी मुख्यालयमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले)को स्थायी समिति आज पनि बसिरहेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको एमालेले जनाएको छ । बैठकमा स्थानीय तहको निर्वाचन र तयारीका विषयमा पनि छलफल हुनेछ ।

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयको विरोध गर्दै आएको एमालेले वैशाख ३१ गते एकैचरणमा चुनाव गर्नुपर्ने अडान राख्दै आएको छ ।