३ कार्तिक २०८३, मंगलबार

रिद्धि सिद्धि ज्वेलर्समा शुक्रबार भारी छुट

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपालको पहिलो ISO 9001:2008 प्रमाणित सुन तथा हिराको कम्पनी श्री रिद्धि सिद्धि ज्वेलर्स प्रा.लि. विशाल बजारले शुक्रबार ग्राहकलाई विशेष छुट दिने भएको छ ।

देशमा सुख र संमृद्धि भित्रीयोस भनी विगत १० वर्ष देखी अक्षय तृतीया (सुख संमृद्धि) पर्वलाई संमृद्धि दिवसको रुपमा मनाउँदै आएको ज्वेलर्सले छुट दिन लागेको हो ।

यस वर्ष वैशाख १५ गते शुक्रवारका दिन सम्पूर्ण नेपालीहरुको घरमा सुनको गहनाको रुपमा महालक्ष्मीको विशेष कृपा सहित सुख र संमृद्धि भित्रीयोस् भन्ने उद्देश्यले सुन तथा हिराको गहनामा शुक्रबार (अक्षय तृतीया) को दिन ज्यालामा भारी छुटको व्यवस्था गरिएको सञ्चालक नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।