३ कार्तिक २०८३, मंगलबार

दीपक-दीपासँग ‘धुर्मुस सुन्तली’ले सम्बन्ध तोडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपाश्री निरौला हाबी हुँदा कुनै समयको तीतो सत्यको टिम चिराचिरा भएको छ ।

१५ वर्षदेखि सहकार्य गर्दै आएका निर्मल शर्मा ‘गैंडा’ दिपक र दीपाको टिमबाट आउने भएका छन् । यो समूहबाट ‘धुर्मुस सुन्तली’ पनि बाहिरिएका छन् । दीपक दीपाद्वारा निर्माण हुन लागेको सिक्वेल चलचित्र छक्कापञ्जाद्वारा निर्माण हुन लागेको सिक्वेल चलचित्र छक्कापञ्जा–२ मा दीपक दीपासँग निर्मल शर्मा र सीताराम कट्टेलहरुले सहकार्य नगर्ने भएका हुन् । – जनआस्था