८ मंसिर २०८३, मंगलबार

पत्रकार महासंघ काठमाडौं शाखामा चौतारीका बिडारी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवार सन्तराम बिडारी अध्यक्षमा निर्वाचन भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको मतगाणनाको नतिजाअनुसार बिडारीले आफ्ना प्रतिद्वन्द्वी प्रेस सेन्टरका रामकृष्ण अधिकारीलाई ११ मतको अन्तरले पराजित गरेका हुन् ।

सरकारमा रहेका माओवादी, कांग्रेस र राप्रपाको गठबन्धन बनेपछि काठमाडौंमा पत्रकार महासंघको चुनावमा पनि उनीहरुले एमाले बिरुद्दको संयुक्त प्यानल बनाएका थिए ।

आइतबार भएको मतदानको मतगणना सोमबार बिहान गरिएको थियो । बिडारी प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् ।