१ कार्तिक २०८३, आइतबार

काठमाडौंको उपमेयरबाट पछि हटिन रेखा थापा, यस्तो छ कारण

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० बैशाख । राप्रपाको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि सिफारिस भएकी रेखा थापा त्यसबाट पछि हटेकी छन् । उनले काठमाडौंको उपमेयरमा चुनाव नलड्ने बतान् ।

आफू उपमेयर भन्दा पनि माथिल्लो भूमिका निर्वाह गर्न सक्ने भएको बताइन् । उनको यो भनाईले उनी मेयर पदको आकांक्षी रहेको संकेत दिएको छ ।

उनले काठमाडौंको उपमेयरमा पार्टीका अन्य महिलाहरुलाई उठाउन उपयुक्त हुने बताइन् । राप्रपाको महाधिवेशन भन्दा अगाडि राप्रपामा प्रवेश गरेकी थापा त्यो भन्दा अघि माओबादी केन्द्रमा आबद्ध थिइन् ।