२८ आश्विन २०८३, बुधबार

मधेसी युवा भन्छन्- नेताहरु लाज गर ! भारतले राष्ट्रपतिको होइन, नेपालकै अपमान गरेको हो (भिडियो)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सामाजिक अभियन्ता एवं तराईका स्थायी बासिन्दा रमेश प्रसाद साह भन्छन्- नेताहरु लाज गर ! भारतले राष्ट्रपतिको होइन, नेपालकै अपमान गरेको हो ।

नेताहरुलाई चुनौति दिँदै भन्छ्न्– हिम्मत छ भने कसम खाउ कि भारतका राष्ट्रपति प्रधानमन्त्री आउँदा विदा दिनेछैनौं, रिसिभ गर्न प्रधानमन्त्री राष्ट्रपति जानेछैन् । राज्यमन्त्री पठाउनेछौं । तब मात्रै समानता हुनेछ ।

भिडियो:

https://www.youtube.com/watch?v=q3SfQcCIjQM&app=desktop