३ कार्तिक २०८३, मंगलबार

सामसङद्वारा Stylish र Powerful Feature भएको नयाँ Galaxy A7 को बिमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सामसङ नेपालले आफ्नो अत्याधिक लोकप्रिय Galaxy A Series, 2016 को सफलतालाई अगाडि बढाउँदै अब
नयाँ ५.७ इन्च Galaxy A7 लाई नेपाली बजारमा ल्याएको छ ।

Galaxy A7 (2017) ले सामसङको आधुनिक डिजाइन तथा नवीनतम टेकनोलोजी प्रस्तुत गर्दै ग्राहकहरुलाई Powerful Performance का साथ आफू अनुरुप फोनको उपयोग गर्ने अधिकतम सुविधा प्रदान गरेको छ । Curved Glass र Metal Body सहित एक आकर्षक Harmonious प्रिमियम डिजाइनका साथै नयाँ Dual-SIM Galaxy A series ले water र dust resistance तथा Enhanced Camera Feature तथा Fingerprint Scanner पनि प्रस्तुत गरेको छ ।

सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय रत्न स्थापितकाका अनुसार – “हाम्रा ग्राहकहरुको आवश्यकता अनुरुप नवीनतम परिवर्तनहरु गर्दै उहाँहरुलाई बजारकै सबैभन्दा आधुनिक तथा एड्भान्स्ड्प्रोडक्ट उपलब्ध गराउन सामसङ प्रतिबद्ध छ ।”

“नयाँ Galaxy A7 ले हाम्रो यहि प्रतिबद्धतालाई जताएको छ । विगतका मोडलमा ग्राहकहरुले दिनुभएको प्रतिक्रियालाई ध्यानमा राख्दै र सामसङको Unique Design र Features  अनुरुप नयाँ मोडलमा ग्राहकहरुलाई झनै उत्कृष्ट Performance को क्षमता र प्रिमियम अनुभव प्रदान गरिएको छ ।”

सामसङका Flagship स्मार्टफोनहरुमा पाइने प्रिमियम डिजाइनबाट प्रेरित भई Galaxy A7 ले पनि ग्राहकहरुलाई Premium Aluminium Frame तथा 3D Curved Glass Back प्रस्तुत गरेको छ । साथै Zero Camera Protrusion तथा क्यामेरा र Home Key लाई मोबाइलको बडिसँग मिल्ने गरी Sleek Design र Ergonomic ढाँचा दिइएको छ ।

उक्त स्मार्टफोनको Front तथा Rear मा रहेको Enhanced 16-Megapixel Camera ले प्रयोगकर्ताहरुलाई आकर्षक र Clear फोटोहरु लिने क्षमता प्रदान गरी यादगार पलहरु समेट्न मदत गरेको छ । यसको F1.9 Lens तथा Light+Technology सहितको Screen Flash मार्फत प्रयोगकर्ताहरुले Bright Picture र Selfie Low-light conditions मा पनि लिन मदत गर्छ । क्यामेराले नवीनतम Floating Shutter Button पनि प्रस्तुत गरेको छ जसलाई Screen मा कुनै पनि स्थानमा सार्न सजिलो छ र High Resolution तथा Blur free Selfie लिन पनि सरल हुने भएको छ । Galaxy A7 को सरल UI ले Camera Control गर्न सजिलो बनाउनुका साथै मात्र एक हातको प्रयोगले Screen Swipe गर्न, Instant Filter वा Mode बदल्न तथा Picture Effects चलाउन सजिलो बनाएको छ । प्रयोगकर्ताहरुले Food Mode प्रयोग गरी Photo Optimize गर्न वा Images को Color Enhance गराउन समेत सक्नेछन्।

Galaxy A7 मा पहिलो चोटी राखिएका थुप्रै नयाँ Features मध्ये Water and Dust Resistance (IP68) पनि एक हो, जसले फोन प्रयोग गर्ने तरिकामा नै बद्लाव ल्याएकोछ । यस Feature ले उक्त स्मार्टफोनलाई पानी, पसिना, बालुवा तथा धुलो जस्ता तत्वबाट सुरक्षित राख्दछ ।

Galaxy A7 ले 32GB को विशाल मेमोरीका साथै लन्च अफरको रुपमा 32GB को ब्मAdditional Micro SD Card प्रस्तुत गरेको छ जसलाई 256GB सम्म Expand गर्न सकिनेछ । Galaxy A7 मा Large Battery  तथा लन्च अफरका रुपमा 10400mAh को Anker Power Bankपनि उपलब्ध छ भने यसको Fast Charging क्षमतालेयसलाई छिटो चार्ज गराउँछ र एकैछिनमा अधिक पावर प्रदान गर्दछ ।

सजिलो Connectivity र Hassle-free Charging को लागि यसमा reversible USB Type-C port पनि उपलब्ध गराइनुका साथै Always-on Display पनि उपलब्ध गराइएको छ जसमार्फत प्रयोगकर्ताहरुले तुरुन्तै समय हेर्न, क्यालेन्डर हेर्न तथा अन्य नोटिफिकेशनहरु डिभाइस Sleep-Mode मा हुँदा नै बटन नथिची हेर्न सक्नुहुनेछ र ब्याट्री तथा समयको बचत गर्न सक्नुहुनेछ ।

Galaxy A7 दुई आकर्षक रंगहरु Black Sky र Gold Sand मा उपलब्ध छन्र ग्राहकहरुमाझ रु.५४,९०० को मूल्यमा प्रस्तुत हुनेछन्।

लन्च अफरका रुपमा Galaxy A7 सँग 32GB Micro SD Card र 10,400mAh को Anker Powerbank निःशुल्क उपलब्ध छ । यो अफर स्टक रहुन्जेलसम्मका लागि मान्य हुनेछ ।