२९ आश्विन २०८३, बिहिबार

कण्डम किन्न लाज मानेर यौनसम्पर्क गर्न प्लाष्टिकको झोला प्रयोग गरेपछि…

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । यौन सम्पर्क गर्नका लागि कण्डम किन्न लाज मान्दा भियतनामको राजधानी हानोईका एक जोडीलाई झन ठूलो अप्ठेरो खेप्नु परेको छ । उनीहरुले कण्डमको सट्टा प्लाष्टिक प्रयोग गरेपछि अस्पताल भर्ना हुनुपरेको हो ।

प्लाष्टिकको घर्षणले यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी सञ्चार माध्यमले जनाएका छन् ।

डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ हो । यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ । त्यहाँका करिब २५ प्रतिशत विद्यार्थीले कण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताएका छन् ।

प्लाष्टिकको झोला: