१४ कार्तिक २०८३, शनिबार

शिक्षण अस्पतालका डाक्टरहरूलाई अहिलेसम्मकै ठूलो सफलता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेपालमा पहिलोपटक फरक रक्त समुहबाट मृगौला प्रत्यारोपण सफल भएको छ ।

यसअघि एउटै रक्त समूह भएकाहरुको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक एबीओ इन्कम्प्याटिबल मृगौला प्रत्यारोपण भएको हो ।

काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ डा दीव्यसिंह शाहले बताए ।