काठमाडौं, १८ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग दक्षिण एसियाली सहयोग संगठन (सार्क)का महासचिव एम्जद् हुसेन बी सियलले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति र सार्कका महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया