३० आश्विन २०८३, शुक्रबार

इपीएसको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eps-koreaकाठमाडौं, १२ असोज । कोरियामा रोजगारीका लागि जाने कामदारले उत्तीर्ण गर्नुपर्ने कोरिया भाषा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

ललितपुरका फरक तीन स्थानमा परीक्षा दिने १३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुरको रेडियन्ट रिर्डस स्कुल सानेपामा अर्कैको परिक्षा लेख्ने ३ पुरुष  पक्राउ परेका छन् ।

ललितपुरका फरक ३ स्थानमा परीक्षा दिने १३ जनालाई पक्राउ गरिएको छ । ललितपुरको रेडियन्स रिडर्स स्कुल सानेपामा अर्केको परीक्षा दिने ३ पुरुष फक्रउ गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।