काठमाडौं, १२ ओज । दसैंको अबसर पारेर राजमार्गको यात्रा गर्दैहुनुहुन्छ ? हुनुहुन्छ भने राजमार्गको होटलको खानामा बिचार गरेर मात्रै खाना खानुहोला ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा ४ दिनदेखिको बासी खाना यात्रुलाई खुवाएको भेटियो । त्यसपछि विभागले खाना र पेयपदार्थको यात्रुले नै अधिक जानकारी लिएर मात्रै खान सुझाव दिएको छ ।
मुग्लिनको नुवाकोट त्रिशुली होटलले ४ दिनदेखिको बासी खाना बिक्री गरेको अवस्थामै फेला पारयो । यात्रुहरुले गुणस्तर खाना खान नपाएको अनुसन्धान अधिकृत इश्वरी सुवेदीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया